लक्ष्मीप्रसाद देवकोटा जति महाकवि हुन्, उति नै निबन्धकार पनि हुन् । उनले नै नेपाली साहित्यमा आधुनिक निबन्धको थालनी गरेका हुन् । रुमानी अभिव्यक्ति, काव्यिक शैली, काल्पनिक उडान, तार्किक विचार र जादुमय वाक्यविधानका कारण उनका निबन्ध विशेष लाग्छन् । त्यसको ज्वलन्त उदाहरण हो, लक्ष्मी निबन्धसङग्रह । प्रकाशन भएको ८० वर्षपछि पनि देवकोटाको लक्ष्मी निबन्धसङ्ग्रहका निबन्ध उत्तिकै सान्दर्भिक छन्, उत्तिकै जीवन्त छन्। तसर्थ फाइनप्रिन्टले ‘सङ्ग्रहणीय संस्करणका रूपमा यसको प्रकाशन गरेको हो ।
Based on 0 reviews
Be the first to review “LAXMI NIBANDHASANGRAHA BY LAXMI PRASAD DEVKOTA, Non-Fiction Books, Hardcover,”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.