,

DIGITAL PARIDRISHYA by RISHIKESH DAHAL, Communication and Journalism, Paperback, Published By Mandap Publication House


 450.00

सन् २००६ देखि रत्न राज्यलक्ष्मी क्याम्पसमा अध्यापन गर्दै आएका ऋषिकेश दाहालले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागबाट ‘एजेन्डा सेटिङ रोल अफ नेपाली न्युजपेपर्स ड्युरिङ इलेक्सन’ शीर्षकमा विद्यावारिधि गरेका छन् । दाहाल सेन्टर फर मिडिया रिसर्च नेपालका संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष हुन् । ‘सीएमआर नेपाल जर्नालिज्म एकेडेमी’का प्रशिक्षकसमेत रहेका उनका मिथ्या सामग्री, एजेन्डा सेटिङ, डिजिटल मिडिया, अखबारी पत्रकारिता जस्ता विषयमा अनुसन्धानात्मक लेखहरू प्रकाशित छन् । दाहालले नयाँ सडक प्रकाशन, स्पेसटाइम प्रा. लि., कान्तिपुर पब्लिकेसन्स, नेपाल रिपब्लिक मिडिया लगायतका समाचार कक्षमा साढे दुई दशक काम गरेका छन् । डिजिटल मिडियातर्फ नागरिकन्युजपछि पहिलोपोस्ट र बिजमाण्डूमा उनी संलग्न रहे । नेपाल टेलिभिजनबाट प्रसारित ‘मत अभिमत’ कार्यक्रम निर्माताका रुपमा उनले २२ जिल्लामा काम गरेका छन् ।

SKU: 460413548_NP-2063405010 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “DIGITAL PARIDRISHYA by RISHIKESH DAHAL, Communication and Journalism, Paperback, Published By Mandap Publication House”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...