Books
Nepali Shakuntal Mahakabya By Laxmiprasad Devkota, Mahakabya, Paperback, Published By Manjari Publication
₨ 695.00
महाकवि कालिदासको ‘अभिज्ञान शाकुन्तलम्’को कथानकलाई प्रमुख आधार मानी यो शाकुन्तल महाकाव्य रचना गरिएको हुनाले यसमा विश्व प्रसिद्ध संस्कृत साहित्यका महाकवि कालिदासलाई नेपाली साहित्यका महाकवि देवकोटाले पछ्याएको देखिन्छ । प्रकृतिकी छोरी शकुन्तलाको प्राकृतिक साहचर्य, मानव र प्रकृतिको मधुर मिलन प्रदर्शन गर्ने उद्देश्यले प्रस्तुत महाकाव्य लेखिएको छ । शाकुन्तल महाकाव्य नेपालीमा प्रकाशित पहिलो मौलिक महाकाव्य हो । यसको कथावस्तु प्राचीन भए तापनि कवि कल्पनाले गर्दा यो मौलिक बन्न पुगेको छ । वि.सं. २००२ सालमा पहिलो पल्ट प्रकाशित यो महाकाव्य नेपाली महाकाव्यको मङ्गलाचरणका रूपमा आएको छ ।
Based on 0 reviews
Be the first to review “Nepali Shakuntal Mahakabya By Laxmiprasad Devkota, Mahakabya, Paperback, Published By Manjari Publication”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.