,

ARHAT By SHAILENDRA ADHIKAREE, Fiction, Paperback, Published By SHIKHA BOOKS


 625.00

शैलेन्द्र अधिकारीले आफ्नो चाहनाअनुरूप भगवान बुद्धको जीवनीसँग सम्बन्धित विषय लिएर अर्हत् उपन्यास लेख्नुभएको छ । यो कार्य मेरा लागि मात्र नभएर समग्र साहित्य र संस्कृति प्रेमीहरूका लागि खुशीको कुरा हो । आगामी दिनमा पनि उहाँबाट यस्ता किताब लेखियुन् र पाठकहरू लाभान्वित हुन पाइरहुन् । शुभकामना व्यक्त गर्दछु ।
सङ्घनायक भिक्षु बोधिसेन महास्थविर
संशयको उच्छेदनपूर्वक सम्यक् ज्ञानको उदयको महायात्रा हो अर्हत् । वैयक्तिक, सामाजिक, आर्थिक, दुःखहरूको माझमा भयावह दुःख हो भ्रम | भ्रमलाई चिर्न त्यही विषयभित्र छिर्नुपर्छ र त्यसलाई जान्नुपर्छ । जब मानिस भ्रमको कुहिरोबाट सत्याकासमा उद्गमन गर्छ अनि बन्छ अर्हत् । अर्हत् सत्यतर्फको, सुखतर्फको, चैतन्यतर्फको, निर्वाणतर्फको, परिवर्तनकारी यात्रा हो । यो आश्रवक्षयको कथा पढेर पाठकहरू अवश्य पनि शान्तचित्त सुखालयमा अन्तः प्रविष्ट हुनेछन् ।
– रूपक अलङ्कार

SKU: 455493491_NP-2016437368 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “ARHAT By SHAILENDRA ADHIKAREE, Fiction, Paperback, Published By SHIKHA BOOKS”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...