,

Agnigarbha (Nepali) by Archana Thapa


₨ 590.00

जीवन निरन्तर बगेजस्तै कथा पनि अनादि र अनन्त हुन्छन् । कुनै कथा अन्य कथाहरूमा मिसिएर बिलाउँदै जान्छन् भने कुनै अमिट भएर बस्छन् । अग्निगर्भा को सुरुवात दिग्विजय सिंह, अमन सिंह, चमन सिंह, कुँवरी, हजुरी, गोठी आमै, भुल्की आजी, शर्मिष्ठा, भँगेरी वा अन्य पात्रसित गर्न सकिन्थ्यो । तर यो उपन्यासको सुरुवात र अन्त “ऊ” अर्थात् जक्तिसिंह टोलकी “ब्वारी नानी’ बाट हुन्छ । उसलाई डुम्रीगाउँको जक्तिसिंह टोलमा सबैले दिग्विजय सिंह अर्थात् ठुल्काजीकी “ब्वारी” र अमन सिंहकी पत्नीका रूपमा चिन्छन् | तर बुहारी हुनुअघि उसको आफ्नो नाम थियो । आफ्नो जीवन थियो । विगत र भविष्यका सपनाहरू थिए । ऊ को थिई ? यो जान्नका लागि उसको जन्मस्थल ऐंसेलुखर्कमा पुग्नुपर्ने हुन्छ र उसले गरेको अस्तित्व-सङ्घर्षको कथामा डुब्नका लागि अग्निगर्भा को पानामा उत्रिनुपर्छ ।

SKU: 1543341415_NP-12356957854 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Agnigarbha (Nepali) by Archana Thapa”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...