,

Hamro Samaaj Ek Adhayan By Janaklal Sharma


₨ 848.00

नेपाली समाजको आँखीझ्याल हो- हाम्रो समाज । पुस्तकमा इतिहास, धर्म, विज्ञान, परम्परा र संस्कृति मात्र नभएर प्रत्येक जात-जातिका विकाससँगै उत्पन्न भएका तिनका रहस्यमयी लोककथा छन् । लोककथाले जुराएका ठाउँका नाम छन् । र छन्, नेपालका केही भूभागमा भेटिएका आदिमानवका अवशेष तथा तिनले प्रयोग गर्ने हतियारको चर्चा |
समाजशास्त्री जनकलाल शर्माको सम्भवतः सबै भन्दा महत्त्वपूर्ण यो पुस्तक नेपाली समाज बुझ्न अत्यावश्यक सन्दर्भसामग्री हो ।

SKU: 407687939_NP-1748375833 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Hamro Samaaj Ek Adhayan By Janaklal Sharma”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...