,

ADIKAVI BHANUBHAKTA ACHARYAKO SACHCHA JIVANA CHARITRA BY PANDIT KAVIRAJ NARANATH ACHARYA, Autobiobraphy Book, Hardcover, Published By Book Hill


 900.00

यो जीवन-चरित्र तयार गर्दा निकै अन्वेषण र गवेषणको काम भएको देखिन्छ, जसले गर्दा पनि भानुभक्तको र उनको जन्मस्थलको प्रचलित बौद्धिक वातावरणको विषयमा निकै जानकारी मिल्दछ । यसबाट आदिकविको स्वरूप विस्तृत र पूर्णतर रूपमा अवगत गर्न सहायता मिल्दछ । अर्थात् यो नयाँ जीवनचरितमा भानुभक्तलाई मोतीरामको भन्दा बढ्ता व्यापक पृष्ठभूमिमा उतारिएको छ । – यदुनाथ खनाल (यसै पुस्तकबाट) ‘आदिकवि भानुभक्तको सच्चा जीवन-चरित्र’ हेरें । यसका लेखक कविराज पं. नरनाथजी आदिकविका नाति पर्नुहुन्छ । नातिको पितामहप्रति हुनुपर्ने स्वाभाविक श्रद्धा मात्र यस रचनामा छैन, यसको अतिरिक्त एक विद्वान्‌बाट हामीले आशा गरिने निष्पक्ष दृष्टिकोण पनि पाउँछौं । अरूले जहाँबाट ऐतिहासिक सामग्री र किंवदन्ती प्राप्त गर्छन्, त्यही मूल स्थानबाट कविका वंशजले लेखेको यो जीवन-चरित्र निश्चय नै सच्चा जीवन-चरित्र होला भन्ने म विश्वास गर्दछु । – माधव घिमिरे (यसै पुस्तकबाट)

SKU: 463490321_NP-2078858817 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “ADIKAVI BHANUBHAKTA ACHARYAKO SACHCHA JIVANA CHARITRA BY PANDIT KAVIRAJ NARANATH ACHARYA, Autobiobraphy Book, Hardcover, Published By Book Hill”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...