,

NEPALMA LICHHABISHASAN by MAHES RAJ PANT, History Book, Hardcover, Published By Fine Print


 350.00

ऐतिहासिक अाधारसामग्ी हुन्,  प्रामाणिक स्रोत । तिनकै भरमा लेखिन्छन्, कहिले ‘एकेडेमिक त कहिले ‘पपुलर’ इतिहास । इतिहास अध्ययनले बन्छ- आम धारणा । नेपालका हकमा लिच्छविकाल प्रामाणिक स्रोत पाइने आरम्भबिन्दु हो । तिनको परिशीलनका आधारमा अहिलेसम्म लेखिएकाभन्दा भिन्न लिच्छविकालिक इतिहास हो– यो पुस्तक । लिच्छविकालका राजा र राजनीति, धर्म र धर्मनीतिसम्मको विश्लेषण गरिएको यो पुस्तक अथक लगन र गहन खोजको नतीजा हो ।

SKU: 463392185_NP-2078305449 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “NEPALMA LICHHABISHASAN by MAHES RAJ PANT, History Book, Hardcover, Published By Fine Print”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...