राजकुमार र भिखारी मार्क ट्वेनको ऐतिहासिक उपन्यास “The Prince and the Pauper” को संक्षिप्त सचित्र नेपाली अनुवाद उपन्यास हो । हेर्दा दुरूस्तै देखिने दुईजना केटाहरूको कथा हो यो । यो उपन्यास लन्डनको ओफलकोर्टमा बस्ने भिखारी टम क्यान्टी र राजा हेनरी अष्टमको छोरा राजकुमार एड्वार्डको जीवनको सेरोफेरोमा केन्द्रीत छ ।
Based on 0 reviews
Be the first to review “Rajkumar Ra Bhikhari (Nepali) by Mark Twain”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!


















There are no reviews yet.