,

PRANAM SAGARMATHA BY BHAWANI KHATIWODA, Travelogue Books, Paperback, Published By Page Turner


₨ 590.00

यस किताबमा भवानीजीले हामी पाठकलाई सामान्य अवस्थामा मानिस नपुग्ने, हावा पातलो भएका अग्ला हिमाली भेगमा डुलाइदिनुहुन्छ । जुनसुकै वेला ढुङ्गा खस्ने, वर्णन सुन्दै आङ सिरिङ्ग हुने सगरमाथा क्षेत्रको भीरको बाटो हिँडाइदिनुहुन्छ । बलियो जस्तो देखिने तर टेक्दा खसैर ज्यान जानसक्ने हिउँ-खाडलमा दौडाइदिनुहुन्छ । पढ्दा पनि सास रोकिने ठाउँमा पुऱ्याइदिनुहुन्छ । दिल खोलेर रमाउनुपर्ने गरीका सुन्दर हिमाल तथा ठोस, तरल अनि वायुका भेषमा रहेको पानी अनि भूदृश्य देखाइदिनुहुन्छ । कालका मुखमा पुग्नै लागेका मान्छे र तिनलाई बचाउन कोशिश गर्ने मान्छेसँग भेट गराइदिनुहुन्छ । मान्छेले गर्नुपर्ने व्यवहार गर्न जान्न बाँकी भएका मान्छेसँग भेट गराइदिनुहुन्छ । त्यस्ता मान्छेसँग रिस उठाइदिनुहुन्छ । भगवान्जस्ता मान्छेसँग भेट गराइदिनुहुन्छ र पाठकलाई ढुक्क बनाइदिनुहुन्छ । पैंतालीस दिनसम्म आगो बाल्न नहुने ठाउँ पुऱ्याइदिनुहुन्छ र त्यस ठाउँको कथा कहनुहुन्छ । आरोहीका कथा र आरोहण गर्दा उतै सगरमाथामै बिलाएकाहरूका कथा हजुरआमाले नातिनातिनालाई भनेझैं गरी सुनाउनुहुन्छ । अप्ठ्यारो यात्राको वर्णन बडो सरल तरिकाले गरिदिनुहुन्छ । – मोहन मैनाली

SKU: 457340314_NP-2033781906 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “PRANAM SAGARMATHA BY BHAWANI KHATIWODA, Travelogue Books, Paperback, Published By Page Turner”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...