Books, History Books
Himalpariko Huri By Sudhir Sharma, Geopolitical Book, Paperback, Published By Kitab Publishers
₨ 699.00
चीनको पछिल्लो नेपाल – नीति के हो ? नेपालको चीन नीतिको आधार के हो ? अब हाम्रा निम्ति तिब्बती शरणार्थी मामिला मुख्य मुद्दा बनिरहन्छ वा उत्तर-दक्षिण कनेक्टिभिटीको छायामा त्यो पर्छ ? अनि, चीनलाई हामी चाहिन्छ कि, हामीलाई चीन ? वास्तवमा हामीले चीनलाई कति चिनेका छौं ? अनि, चीनले हामीलाई कति बुझेको छ ?लेखक सुधीर शर्माको यो अनुसन्धानात्मक पुस्तकले यी र यस्ता जिज्ञासाहरूको जवाफ दिएको छ ।
Based on 0 reviews
Be the first to review “Himalpariko Huri By Sudhir Sharma, Geopolitical Book, Paperback, Published By Kitab Publishers”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!
















There are no reviews yet.