,

Samridha Deerghayu By Ramchandraman Singh, Non-Fiction, Paperback, Published By Personal


 400.00

अध्ययनका क्षेत्रमा हरेक विषयप्रति रुचि भएका रामचन्द्रमान सिंहले ‘मधुपर्क’ साहित्यिक मासिकमा वि. सं. २०३५ मा लेख छपाएर नेपाली साहित्यिक जगत्‌मा प्रवेश गर्नु भएको थियो । उहाँको फुटकर रचना बाहेक संस्मरण, जीवनी, भन्सार प्रशासनका विषयमा लेख्नुभएका पुस्तकले उहाँको उपस्थिति देखाउँछ ।
जागीरको सिलसिलामा उहाँ सरकारी पदमा सचिवसम्म हुनु भए पनि नेपाली साहित्यका विद्यार्थी, जिज्ञासु र साधककै रूपमा रहनुभयो । लेखन, अध्ययन, सङ्कलनको शौखले उहाँलाई सार्वजनिक प्रशासन, विज्ञान प्रविधि, नेपाली साहित्य र इतिहासले तानिरह्यो । यसपालि उहाँलाई एक पृथक विषयले तान्यो र लेख्नुभयो एउटा दह्रो पुस्तक, ‘समृद्ध दीर्घायु’ । ‘समृद्ध दीर्घायु’ उहाँले लेखेको समय नेपाली समाजमा यस्ता दिग्गज र जीवनी-स्तम्भ व्यक्तित्वसित साक्षात्करण गर्ने सौभाग्य पाउनुभयो र त्यसैलाई आफ्नो प्रेरणाको ढक्कन ओढाएर एउटा खास्साको किताब तैयार पार्नुभयो । यसर्थ उहाँलाई सम्पूर्ण परिवारका साथै समस्त नेपाली पाठकका तर्फबाट पनि हार्दिक बधाई छ । यो पुस्तक तैयार पार्दाको उहाँको समय निष्क्रिय हुन नपाएको सक्रिय जीवनको उपहार हो ।

SKU: 421612992_NP-1837679328 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Samridha Deerghayu By Ramchandraman Singh, Non-Fiction, Paperback, Published By Personal”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...