ओथेलो भेनिसको सैन्य सेवाका कप्तान थिए । व्यक्तिका रूपमा उनी एक काव्यात्मक नायक थिए उनी काव्यमै बगेका हुन्थे, आफ्नो साहसिक सैन्य जीवनका बारेमा बोल्दा अथवा अफ्रिकाको प्रचण्ड गर्मीमा राजकीय परिवेशमा हुर्किदाका दिनहरू बयान गर्दा । उनको बोलीमा जादूमयी मनमोहकता हुन्थ्यो । आफ्नी पत्नी डेस्डेमोना अन्य व्यक्तिसँग लसपस गरेको सुराकी पाएपछि उनको मनमा ईर्ष्याको आगोले भत्भती पोल्न थाल्छ र उनी सुतेका बेला उनको हत्या गर्न अघि सर्छन् । उनलाई अन्तिम पटक चुम्बन गर्दै भन्छन्, ‘म तिमीलाई माया गर्छु, त्यसैले, म तिमीलाई मार्छु ।’
Based on 0 reviews
Be the first to review “Othelo (Nepali) by William Shakespeare”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.