Guru (Nepali) by Khalil Jibran


₨ 175.00

सयौं वर्षको चिन्तन परम्पराको इतिहासले स्पष्टरूपमा देखाएको छ, कविता र दर्शनको उचित संयोजनबाटै विश्वका सर्वाधिक चर्चित पठनीय कृतिहरू जन्मेका छन् । ‘गुरु’ (The Prophet) एउटा यस्तै कृति हो । यसका लेखक कवि र चित्रकार खलिल जिब्रानले यस कृतिमा मानिस र उसको सभ्यताप्रति हिमालझैं उच्च आस्था प्रस्तुत गरेका छन् । यस कृतिमा हरेक वाक्य सारपूर्ण छन्, हरेक शब्द सटिक छन् । अतः पुस्तक पठनीय र संग्रहणीय बनेको छ

SKU: 1516679480_NP-12328226986 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Guru (Nepali) by Khalil Jibran”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...