,

LOKTANTRA RA JANASSABHIMAT NEPALKO NIRBACHAN NALIBELI By SURYA PRASAD SHRESTHA, History Books, Paperback, Published By Book Hill


 600.00

राणाकाल (वि.सं. १९९०) देखि हालसम्मको राजनीतिक विकासक्रम, निर्वाचन इतिहास र लोकतान्त्रिक विकासको सन्दर्भमा अनुभवजन्य विश्लेषणका साथै नेपालको पहिलो आम निर्वाचन (वि.सं. २०१५) देखि बालिग मताधिकार, लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा सम्पन्न हालसम्मका सम्पूर्ण निर्वाचनका प्रामाणिक तथ्याङ्क, ऐतिहासिक घटनाक्रम र पृष्ठभूमि, निर्वाचन प्रणाली र परिणामको तुलनात्मक अध्ययन र विश्लेषण गरिएको पुस्तक हो- लोकतन्त्र र जनअभिमत : नेपालको निर्वाचन नालीबेली | निर्वाचन प्रक्रियाको विकासक्रमलाई सामाजिक न्याय, समावेशीकरण र लोकतान्त्रिक सुदृढीकरणका दृष्टिले नेपाली | लोकतन्त्रले पार गरेका उतारचढाव र चुनौतीको व्याख्या गरेको यस पुस्तकले जनचाहनाको विश्लेषण गर्दै निर्वाचनले सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा पारेको प्रभावलाई समेत उजागर गरेको छ । यो पुस्तक अनुसन्धाता, राजनीतिक विश्लेषक, विद्यार्थी र लोकतन्त्रप्रति रुचि राख्ने सबैका लागि उपयोगीसिद्ध हुनेछ । “निर्वाचनको नेपाली अवधारणा तथा प्रयोगका सम्बन्धमा सिद्धान्त र अनुभवलाई विगत र वर्तमानसँग तुलना गर्दै भविष्यको आकलन गरी प्रजातान्त्रिक मूल्यमान्यता र प्राविधिकरूपमा महत्त्वपूर्ण विषयहरूमा विश्लेषण गरी लेखिएको ऐतिहासिक पुस्तक” – प्रा.डा. विपिन अधिकारी

SKU: 457319179_NP-2033586608 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “LOKTANTRA RA JANASSABHIMAT NEPALKO NIRBACHAN NALIBELI By SURYA PRASAD SHRESTHA, History Books, Paperback, Published By Book Hill”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...