ई. पू. ४२ तिर एन्टोनीको इजिप्टकी रानी क्लियोपेट्रासँग जम्काभेट हुन्छ । अद्भुत समझ र सौन्दर्यकी धनी क्लियोपेट्रा र एन्टोनीबीच पहिलो भेटमै मायाप्रेम बस्छ । क्लियोपेट्राले आफूले आत्महत्या गरेको खबर एन्टोनीलाई पठाउँछे । तर एन्टोनीले क्लियोपेट्रा मरेको सुनेपछि आफू बाँच्नुको अब कुनै सार नरहेको ठान्छ र आत्महत्या गर्न आफ्नै तरवारमा रेटिन्छ । चिन्ताजनक स्थितिमा घायल एन्टोनीलाई क्लियोपेट्राको नजिक लगिन्छ । एन्टोनीले क्लियोपेट्राको अँगालोमा प्राण त्याग गर्छ ।
Based on 0 reviews
Be the first to review “Antony And dleopatra (Nepali) by William Shakespeare”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.