,

Bawarhi (Nepali) by Milan Sangraula


₨ 560.00

बादल आफैंभित्रको आकाशमा सपना र प्रेमको उडान भरिरहन्छ । ऊ कहिले ऋतुका रङहरुमा घोलिन्छ त कहिले तिनै रङ पखालिने गरी वर्षामा रुझ्छ ।वर्षासँग बादलबाट छुटेर फेरि बादल नै बनाउन सक्ने अनौठो खुबी छ । ऊ बादलको हर अवस्था र स्वरुपलाई प्रेम गर्छे, कुनै अपेक्षा नगरी ।ऋतु बादलमा रङ भर्छे अनि प्रेम र सपनाको घेरा लगाएर बादललाई आकार दिन्छे । तर ऊ आफैंलाई थाहा छैन— बादलबाट वर्षा र वर्षाबाट बादलको चक्र चलिरहने ऋतुकै कारण हो ।बावऋ यिनै पात्रहरुको त्रिकोणात्मक प्रेमकथा हो । ०६२/६३ को परिवर्तनअघि नेपाली समाजले भोगेको द्वन्द्व र त्यसबाट सिर्जित बसाइँसराइका घटनामार्फत आदर्श प्रेमको कथ्य बुन्दै यसको कथानक अघि बढ्छ, जसले पाठकलाई नवीन कथ्य शैली र भाषिक मिठासको सम्मोहनमा पार्नेछ ।

SKU: 146232490_NP-1096489239 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Bawarhi (Nepali) by Milan Sangraula”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...