Books, Literature
Jackson Height By Mahesh Bikram Shah, Fiction, Paperback, Published By Fine Print
₨ 498.00
“महेशविक्रम शाहका कथा पढ्दा उनले कथाको युग हाँक्लान् जस्तो लाग्छ ।” – गोविन्दबहादुर मल्ल ‘गोठाले’, बगर साहित्यिक पत्रिका “कथाकार महेशविक्रम शाह प्रतिभाशाली कथाकार हुन् । अतः उनका कथाको प्रस्तुतीकरण मौलिक छ भने शैली मन छुने खालको छ । कथा पढिसकेपछि विषयवस्तुले पाठकलाई घोरिन र चिन्तनशील हुन प्रेरित गर्छ ।” – मनु ब्राजाकी, काठमाडौंमा कामरेड (२०६५)
Based on 0 reviews
Be the first to review “Jackson Height By Mahesh Bikram Shah, Fiction, Paperback, Published By Fine Print”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!
















There are no reviews yet.