Books, History Books
PRACHEEN ARTHABYABASTHA, ANCIENT ECONOMICS ECONOMIC HISTORY OF NEPALbY Ramesh Dhungel, Economics Books, Paperback, Published By IMPRINT PUBLISHERS
₨ 895.00
वि.सं. २०१३ असारमा चैनपुर, संखुवासभामा जन्मनुभएका रमेश ढुङ्गेल नेपाल, तिब्बत र हिमाली क्षेत्रको इतिहास र संस्कृतिका अनुशासित अन्वेषक हुनुहुन्छ । ढुङ्गेलले कोलम्बिया युनिभर्सिटी, न्यूयोर्कबाट एशियाली भाषा तथा संस्कृति विषयमा एम.ए., एम.फिल. र पिएच.डि. गर्नुभएको छ । संस्कृत, तिब्बतीलगायत भाषामा दख्खल राख्ने ढुङ्गेलले विगत ४ दशकभन्दा अधिकदेखि नेपालका त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय तथा युनिभर्सिटी अफ् लण्डन (सोआस्) लगायत विदेशका विश्वविद्यालयमा समेत अध्यापन र अनुसन्धानको काम गर्नुभएको छ । ।
Based on 0 reviews
Be the first to review “PRACHEEN ARTHABYABASTHA, ANCIENT ECONOMICS ECONOMIC HISTORY OF NEPALbY Ramesh Dhungel, Economics Books, Paperback, Published By IMPRINT PUBLISHERS”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.