,

SOOTPUTRA BY SHANKAR PRASAD GAIRE, Fiction, Paperback, Published By Book Hill


 600.00

महाभारतको जगमा उभिएको मिथकीय पुनर्लेखनको पौराणिक-सामाजिक उपन्यास हो – सूतपुत्र । महाभारतका महान् योद्धा कर्णलाई नायक बनाएको यस उपन्यासले विभेदयुक्त समाजमा बाँच्न त्यसै त कठिन हुन्छ, अझै एक सचेत व्यक्तिका निम्ति त्यो कतिसम्म पीडादायी हुन्छ भन्ने कुराको वस्तुपरक र मार्मिक चित्रण गरेको छ । जातीय विभेदलाई मुख्य विषय बनाएको यस उपन्यासले मान्छेको बाह्य आडम्बर र उसको वास्तविक जीवनको क्षयोन्मुख चरित्रको चित्रण गर्दै हाम्रै गाउँ शहरको विम्बलाई प्रस्तुत गरेको छ । पौराणिक कथाका माध्यमबाट जातीय सबाल्टर्नलाई उत्खनन गर्ने लेखकको लोभलाग्दो कथा – कौशल नै उपन्यासको सबैभन्दा ठूलो शक्ति हो ।

SKU: 457310578_NP-2033743729 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “SOOTPUTRA BY SHANKAR PRASAD GAIRE, Fiction, Paperback, Published By Book Hill”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...