यो कथा हो, मूलखाँबो नमिलेको एउटा घरको, जहाँ प्रेम अलिअलि गर्दै निभ्दै छ । यो कथा हो, बुबा धनरूपको, जसलाई आफ्नो घर किन चिसिँदै छ भनेर थाहा छैन । यो कथा हो, छोरा संवत्को, जसले घरमा नदेखेको प्रेमको पूर्तिका लागि एउटा सुन्दर सम्बन्धको कल्पना गरिरहन्छ । यो कथा हो, मन्दाक्रान्ताको, जो मूलखाँबो नमिलेको घरलाई जसरी पनि ठीक पार्न कटिबद्ध छिन् । अनि यो कथा हो, यी तीन पात्रको, जो नजिकिन होइन, टाढिन विवश छन् ।
Based on 0 reviews
Be the first to review “Simsara By Basanta Basnet, Fiction, Paperback, Published By Fine Print”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!















There are no reviews yet.