,

Samrachanatmak Labhamsha (Nepali) by Sanjeev Uprety


₨ 250.00

यो कृति ज्ञानको शाश्वत, निरपेक्ष उँचाइबाट लेखिएको नभएर विचारको परिवर्तनशील धरातलबाट जगत्लाई, समाजलाई र आफैँलाई बुझ्ने प्रयत्न हो । आफ्नै विचारमा आएका परिवर्तनलाई खोतल्दै, ती विचारलाई कस्ता किसिमका वैचारिकी र भाष्यहरूले आकार दिएका रहेछन् भनेर बुझ्ने कोसिस हो । हुन त बुझेर मात्र हुँदैन, बुझेपछि व्यवहारमा पनि ल्याउन सक्नुपर्छ । आजको युगमा बुझेर पनि बुझ पचाएर बस्नेहरू प्रशस्त छन् । यो पुस्तक बुझ पचाएर बस्नेहरूका लागि होइन, बुझ्न खोजिरहेकाहरूको लागि हो । मस्तिष्कका अवचेतन गल्छेडाहरूमा सल्बलाइरहेका भाष्य र वैचारिकीहरूका असंवेदनशील जालबाट बाहिर निस्कन खोजिरहनेहरूको लागि हो ।

SKU: 1543442029_NP-12356977358 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Samrachanatmak Labhamsha (Nepali) by Sanjeev Uprety”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...