त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष प्राध्यापन गरेका डा. लोकराज बराल भारतका लागि नेपालका पूर्वराजदूत हुन् । त्रिविमा राजनीतिशास्त्रको विभागीय प्रमुख रहिसकेका उनले धेरै देशका विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रूपमा अध्यापन गरेका छन् । उनका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा असङ्ख्य लेखका साथै आफ्ना र सम्पादित गरी २२ पुस्तक प्रकाशित छन् । बराल नेपाल समसामयिक अध्ययन केन्द्रका सल्लाहकार अध्यक्ष हुन् ।
डा. बरालको यो आत्मवृत्तान्त निजी मात्रै बन्न पुगेको छैन, निजी कथालाई डोरो बनाएर गत सात दशकभित्र नेपालले तय गरेको राजनीतिक यात्राको वृत्तान्त पनि बन्न पुगेको छ ।
— नरहरि आचार्य
यसै पुस्तकबाट
• यसमा मेरा व्यक्तिगत जीवनसँग सम्बन्धित कुरा नै बढी छन् । • बी.पी.ले सूर्यप्रसाद उपाध्यायलाई ‘नयाँ सन्देश’ साप्ताहिकमा ‘कालो सर्प को संज्ञा दिएका थिए ।
• अप्ठ्यारो पर्दा दरबार देखाउने नेपाली राजनीतिज्ञहरुको स्वभाव नै हो ।
• टाइम्स अफ इन्डियाका लागि ‘भ्यु फ्रम काठमाडौं’ लेख्दा भारतीय दलाल र ‘र’ को सदस्य भन्नेसम्मको आरोप खेपें ।
• देउवा भन्थे, “सरलाई गिरिजाप्रसादले अन्याय गरेकै हुन् ।”
Based on 0 reviews
Be the first to review “ROMANCHIT JIWAN BY LOK RAJ BARAL”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!


















There are no reviews yet.