,

RITTO HAAT BY SUJAN BAIRAGI, Story Books, Paperback, Published By IMPRINT PUBLISHERS


 450.00

साधारण मानिसलाई सपना देखाउने र त्यो सपनालाई पूरा गर्न सक्ने क्षमताको विकास गराई सबैलाई सक्षम बनाउने उद्देश्यले सन् २००७
मा स्थापना भएको हो । संसारका विभिन्न देशका मानिसहरूको नेतृत्व विकास गरी उनीहरूलाई लक्ष्यसम्म पुऱ्याउन हामी निरन्तर लागिरहका छौं । हाम्रो सफलता ९५ प्रतिशतभन्दा माथि रहेको छ । पुस्तक प्रकाशन पनि यही यात्राको एउटा माध्यम हो । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नु भएको छ “उद्देश्य के लिनू ! उडी छुनु चन्द्र एक” । हामी पनि यही कुरामा विश्वास गछौं । संसारमा असम्भव भन्ने केही कुरा छैन । जतिसुकै असम्भव लाग्ने कुरालाई पनि सम्भव बनाउन सकिन्छ । हल अफ फेम साउथ एसियन बिजनेस अपरच्युनिटी एक्सिलेन्स अवार्ड २०२१ बाट सम्मानित हुनुभएकी हाम्री संस्थापिका बुना दाहालले रेगिस विश्वविद्यालय कोलोराडो अमेरिकाबाट लिडरसिप म्यानेजमेन्ट र प्रोजेक्ट म्यानेजमेन्टमा डबल एम. ए. गर्नुभएको छ । सन् २००७ मा युनाइटेड नेसन्सको बैठकलाई मोटिभेसनल स्पिकरको रूपमा सम्बोधन गर्नुभएको थियो । अमेरिका, नेपाल, थाइल्यान्ड, बर्मा, फ्रान्स लगायत संसारका ४० ओटाभन्दा बढी मुलुकमा इन्फ्लुएनसर स्पिकरको रूपमा काम गरिसक्नु भएको छ ।

SKU: 458983137_NP-2048991582 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “RITTO HAAT BY SUJAN BAIRAGI, Story Books, Paperback, Published By IMPRINT PUBLISHERS”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...