Rajamata (Nepali) by Neelam Karki Niharika


 1,198.00

नेपालको मानचित्रले आजको आकार लिनुअघि कहिले परपरसम्म फैलिनु, कहिले खण्डित हुनु र खुम्चिनुको नियति भोग्नुपयो । विभिन्न कालखण्डमा ससाना राज्यको अभ्युदय भयो । बलियाले कमजोरलाई अपदस्त गर्दै थरीथरी वंशजले शासनको बागडोर हात लिए । कहिले एकल, कहिले संयुक्त, उभय या अर्धराज्यको स्वरूपमा शासन चलाए । ती राज्य विजय गर्ने राजकुलका नाममा प्रशस्ति अनि उल्लेखनीय घटनाका इतिवृत्त अभिलेखीकरण गरिए । केही नारीले पनि शिलास्तम्भ, ताम्रपत्रमा उत्कीर्ण लेख या ग्रन्थका पुष्पिकावाक्य भएर पति या पुत्रका नामसँगै कुदिने, मुद्रामा अ‌ङ्कित हुने अवसर प्राप्त गरे । यदाकदा वंशावलीका हरफमा पनि समेटिए ।
कालान्तरमा पुरातत्त्वविद्ले छोपिएको ऐतिहासिक दस्तावेजलाई उत्खनन र अनुसन्धान गरे, इतिहासविद्का कलमले बडो मिहिनेतसहित किताबमा उतारे ।
तिनै इतिहासका पृष्ठमा समेटिए पनि महत्त्वका साथ राज्यले नपढाएका, ध्यानपूर्वक नपढिएका केही वीरप्रसूका सिलसिलाबद्ध कथाको सुन्दर बाला हो, राजमाता ।

SKU: 1515293843_NP-12317005410 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Rajamata (Nepali) by Neelam Karki Niharika”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...