,

PHIRPHIRE BY JBUDDHISAGAR, Fiction Books, Hardcover, Published By Fine Print


 998.00

वसन्तले एक दिन अचानक खबर पाउँछ, गाउँको पुरानो घर भत्किँदै छ । अन्तिमपल्ट भए पनि आफ्नो घर हेर्न ऊ १६ वर्षपछि बाँसबारी फर्किन्छ । र सुरु हुन्छ, ऊ सधैं भागिरहने अतीतको यात्रा । बाल्यकालको मित्रताको कथा । सामाजिक अन्धविश्वासको चक्रमा परेको उसको साथी पवनको कथा । पवनसितै गाँसिएर आउने अनेक पात्रहरूको कथा | र ‘पोस्टकार्ड युगको रोमाञ्चक गाथा । अत्यन्त सरल, सहज र आकर्षक भाषामा नेपाली समाजको एउटा जटिल पाटोलाई बुद्धिसागरले यो पुस्तकमा उधिन्ने कोसिस गरेका छन् । हामीले वास्ता नगरेका र सुनेर बिर्सिएका कथालाई फेरि सुनाउने कोसिस गरेका छन् । जीवनमा स्मृतिको महत्त्व कति हुन्छ भनेर पनि पुस्तकले बताएको छ ।

SKU: 471696360_NP-2094383526 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “PHIRPHIRE BY JBUDDHISAGAR, Fiction Books, Hardcover, Published By Fine Print”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...