NEPAL GATHA BY DR. TIRTHA BAHADUR SHRESTHA, Non-Fiction, Paperback, Published By Book Hill
₨ 600.00
समाज, संस्कृति र सभ्यतालाई जोगाउने मूल तत्त्व प्रकृति हो । त्यो प्रकृतिलाई जोगाउने जीव हो, मानिस । मानिसले प्रकृतिलाई जोगाउँदा सारा जगत्का जीवजन्तु र वनस्पतिको सुरक्षा गरेको हुन्छ । आफ्नो घर, परिवार र समाजभित्रका रीतिथितिलाई मनाउँदै गर्दा आफ्ना संस्कृति, धर्म र परम्परालाई पुस्तान्तरण गर्दै लगिरहेको हुन्छ । विश्व विविधीकरण र परिवर्तनको यो सङ्घारमा हामीबाट छुटेका ज्ञान, विवेक र बुद्धिका तिनै केही उल्कालाई झिल्काको रूपमा प्रस्तुत गर्ने कोशिश हो; वनस्पतिविज्ञ एवम् संस्कृतिप्रेमी डा. तीर्थबहादुर श्रेष्ठको यो किताब- नेपाल गाथा । किताब पढिरहँदा हरेक पाठकले ज्ञानको भकारी भेट्नेछन्, विवेकका फुलौरा फुलाउनेछन् र चेतनाको चिन्तनमा आफूलाई लैजानेछन् ।
Based on 0 reviews
Be the first to review “NEPAL GATHA BY DR. TIRTHA BAHADUR SHRESTHA, Non-Fiction, Paperback, Published By Book Hill”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!

















There are no reviews yet.