,

Milarepa Jeewani, Translated By Min Bahadur Shakya


₨ 600.00

हजार वर्षअघि तिब्बतमा जन्मिएका एक महातपस्वी मिलारेपाको जीवन कथा हो यो । जीवनका अनेक प्रतिकूलता र धेरैको हत्यासम्म गरेको अत्यन्त खराब र पापकर्मका बाबजुद पनि गहिरो तपस्या र साधनाका बलले उनले यही जुनीमा प्रज्ञा अर्थात् बुद्धत्त्व पाएरै छाडे । यो एक अद्भुत र सुन्दर पुस्तक हो, जुन अत्यन्त सरल भाषामा लेखिएको, चित्ताकर्षक र पठनीय छ । यसमा कुनै शास्त्रको भारी गन्थन छैन तर यो शास्त्रहरूको पनि शास्त्र हो । मान्छेका काय, वाक् र चित्तमा आएका जिज्ञासा मेटाउने गुरुजत्तिकै खँदिलो छ- मिलारेपाको जीवनी |

SKU: 188288182_NP-1230700172 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Milarepa Jeewani, Translated By Min Bahadur Shakya”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...