म्याकबेथ बहादुर, स्पष्टवादी र ऊर्जावान् व्यक्ति थियो । केही पिशाचिनीहरूले दिमाखमा भरिदिएको महत्वाकांक्षा र पत्नीको उक्साहटका कारण ऊ आफ्नै घरमा अतिथिको रूपमा आएका, शयनकक्षमा निदाइरहेका राजाको हत्या गर्न पुग्छ । पहिलो पटक अपराध गरिसकेपछि त्यसैको पापबोधले उसको बुद्धि भ्रष्ट हुन्छ । ऊ एकपछि अर्को हत्या र अपराधमा संलग्न हुन थाल्छ । आत्मग्लानी बढ्दै जान्छ तर उसका क्रियाकलाप झन्झन् निन्दनीय हुँदै जान्छन् ।
Based on 0 reviews
Be the first to review “Macbeth (Nepali) by William Shakespeare”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!


















There are no reviews yet.