Lhasako Khabar By Dor Bahadur Bista, Non-Fiction, Paperback, Published By Book Hill


₨ 500.00

ल्हासाको (सन् १९७२ जुलाई-१९७५ फेब्रुअरी) एकमात्र विदेशी कूटनीतिक नियोग (नेपाली महावाणिज्यदूतावास) का प्रमुख थिए ।- डोरबहादुर बिष्ट ।
प्रथम मानवशास्त्री तथा साहित्यकारको रूपमा लोकप्रिय विष्टको कूटनीतिक परिचय भने सार्वजनिक वृत्तमा त्यति चर्चामा छैन । तत्कालीन विश्वको शीतयुद्ध र चीनमा जारी सांस्कृतिक क्रान्तिको समयमा नेपाली कूटनीतिज्ञले तिब्बत तथा चीनका बारेमा मानवशास्त्रीय मनोवृत्ति, कूटनीतिक कोणसहित खेलेको भूमिका र साहित्यिक संवेदनासहित लेखिएको पुस्तक हो- रिपोर्ट फ्रम ल्हासा । माओलाई जीवित भेट्ने ल्हासाका अन्तिम कूटनीतिक प्रमुख बिष्टद्वारा लिखित माओ कालको तिब्बतमात्रै नभई चीनसमेत बुझ्ने एक सुन्दर सारांश हो- रिपोर्ट फ्रम ल्हासा ।
वि.सं. २०३६ मा प्रकाशन भएको बेस्टसेलर पुस्तक रिपोर्ट क्रम ल्हासाको नेपाली अनुवाद हो- ल्हासाको खबर ।

SKU: 421607692_NP-1837606962 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Lhasako Khabar By Dor Bahadur Bista, Non-Fiction, Paperback, Published By Book Hill”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
You may be interested in…
4.2 Liter Air Fryer
₨ 12,680.00 ₨ 13,340.00
4 Liter Air Fryer
₨ 13,870.00 ₨ 14,600.00
Continue shopping
0

Select at least 2 products
to compare

Share to...