सन् १९५५ मा चीनको शान्तुङ प्रान्तको काउमीमा जन्मेका मो यान सन् २०१२ को नोबेल साहित्य पुरस्कार विजेता लेखक हुन् । नोबेल कमिटीले उनीबारे भनेको छ, ‘मो यान जादूयी यथार्थवादको माध्यमबाट लोककथा, इतिहास र समकालीन सन्दर्भलाई प्रस्तुत गर्छन् ।’ मो यान चिनियाँ ग्रामीण जीवनका सुख-दुःख असङ्गत घटनाद्वारा व्यक्त गर्छन् । चिनियाँ लोकविश्वास र उच्च कल्पनाशीलता प्रयोग गर्दै उनी आफ्ना आख्यान यस्तो ठाउँमा टुङ्ग्याउँछन् कि हामी फेरि पहिलो पृष्ठदेखि ती पढ्न थाल्छौं । मो यान स्वयंले सर्वोत्तम श्रेष्ठलाई अनुवादका लागि छानेर दिएका यी कथा र उपन्यासिका उनका उत्कृष्ट प्रतिनिधि रचनाको सङ्कलन हो ।
Based on 0 reviews
Be the first to review “Katha ra Upanyasika By Mo Yan, Translated”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.