Karodpati Kasari Bane (Nepali) by Swett Marden


₨ 250.00

के तपाईं धनी बन्न चाहनुहुन्छ ? अवश्य चाहनुहुन्छ होला । धनी बन्न को चाहँदैन ? धनी बन्न चाहनु कुनै खराब कुरा पनि त होइन । तर धनी बन्ने तरिका भने सही हुनुपर्छ । धन कसरी कमाउने त ? सम्पन्न कसरी बन्ने ? यही विषयमा विश्व-प्रसिद्ध लेखक स्वेट मार्डनका विचारहरू यस पुस्तकमा प्रस्तुत गरिएको छ । आफूमा लुकेको प्रतिभालाई चिनेर आत्मविश्वासका साथ निरन्तर कर्ममा लागिरहे अवश्यै सफलता प्राप्त गर्न सकिन्छ । सफलता नै सम्पन्नताको सूचक हो । “तिमी धनी बन्न चाहन्छौ भने धन कमाउने कुरामा मात्र होइन धन बचाउने कुरामा पनि ध्यान देऊ ।” फ्रैंकलिन (Benjamin Franklin)

SKU: 1516671818_NP-12328361626 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Karodpati Kasari Bane (Nepali) by Swett Marden”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
You may be interested in…
1 Liter Coffee Maker
₨ 40,650.00 ₨ 45,160.00
360 ml Coffee Maker
₨ 5,430.00 ₨ 6,030.00
500 Watt Vertical Chopper
₨ 7,260.00 ₨ 8,060.00
Continue shopping
0

Select at least 2 products
to compare

Share to...