Books
JEEVANAPAYOGI KATHA, by NARENDRANATH BHATTARI, Story Books, Publishers – Educational Publishing House
₨ 295.00
असल, सभ्य र सुसंस्कृत नागरिक बन्न को चाहँदैन ? सबैका आमा, बाबु र अभिभावकले आफ्ना सन्तान असल र सफल होस् भन्ने चाहना राखेकै हुन्छन्, तर पनि खोजेजस्तो, चाहेजस्तो नहुन पनि सक्छ । कुमालेले काँचो माटोबाट जुनसुकै आकार-प्रकारका भाँडो बनाउन सक्दछन्, तर पाकेको माटोबाट सक्दैन । हाम्रा केटाकेटीलाई पनि सानै उमेरमा राम्रो सङ्गत, व्यवहार र तालिम दिएमा यिनीहरू भविष्यमा असल र सभ्य नागरिक बन्न सक्ने कुरामा दुई मत छैन ।
यस पुस्तकमा रहेका स-साना कथा तथा दृष्टान्त पाठकका लागि रुचिकर हुनाको साथै ज्ञानबर्द्धक र प्रेरणादायी पनि छ ।
Based on 0 reviews
Be the first to review “JEEVANAPAYOGI KATHA, by NARENDRANATH BHATTARI, Story Books, Publishers – Educational Publishing House”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!


















There are no reviews yet.