ITHA (Nepali) by KESHAB DAHAL


₨ 798.00

वैशालीबाट कसरी कसरी लिच्छविहरू लिच्छविहरू मञ्जुपट्टन आइपुगे र सौमरहरूलाई जितेर नयाँ राज्यको स्थापना गरे ? यस प्रश्नमा अनेकौं उपन्यास लेखिन सक्छन् । तिनै लेखिनुपर्ने अनेकौं उपन्यासमध्ये एउटा उपन्यास हो, इथा, जसको केन्द्रमा छन् तीन महिला- साहस, विद्रोह र विनम्रताका प्रतीक । युद्ध, प्रेम र प्रताडनाको आँधीसँग जुध्दै र आफ्ना सपना जोगाउँदै उनीहरू गङ्गाको मैदानबाट उकालो चढ्छन् । उनीहरूसँग हुन्छन् स्वतन्त्रताका अपरिमित चाहना र प्रतिज्ञा । अन्ततः तिनै प्रतिज्ञाले उनीहरूलाई एउटा निर्णय गर्नैपर्ने बिन्दुमा पुयाउँछन् र मञ्जुपट्टनमा राज्य विप्लव हुन्छ । त्यसैको जगबाट जन्मिन्छ, लिच्छविहरूको नयाँ राज्य । करिब दुई हजार चार सय वर्षअघिका इतिहास, कथा र किंवदन्तीलाई बुनेर लेखिएको यो एउटा अलौकिक उपन्यास हो । र हो, महिला स्वतन्त्रता र स्वाभिमानको सशक्त घोषणापत्र ।

SKU: 1516679311_NP-12327815626 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “ITHA (Nepali) by KESHAB DAHAL”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
Continue shopping
0

Select at least 2 products
to compare

Share to...