,

GAINDA TIMES by BUDDHISAGAR, Fiction Books, Paperback, Published By Sangrila Books


 375.00

प्रिय काठमान्डू ! म ठस्स गनाउँदै पाको खाग खोज्न काठमाडौं आएको थिएँ । तर, शहरको रमझममा मैले पाको खाग र जङ्गलको सौन्दर्य बिर्सिएँ । पसिनाजीवी स्वयं खाग तस्कर रहेछन् । जङ्गलमा त हरेक जनावरको काम र कर्म छुट्टिन्छ तर मान्छेको त एकदमै रहस्य भरिएको हुँदो रैछ । पाले त केवल खाग गुमाउनुभो, त्यो देखिन्छ तर मान्छेले इमान गुमाएको त देखिँदो रैनछ । मलाई लाग्थ्यो, इमान भनेको मान्छेको मुकुट हो । तर, यो जति गुमायो, मान्छे त्यति असल देखिँदो रैछ । असल मानिसभन्दा त मलाई मेरै बुच्चै पा ठिक लाग्यो । गुडबाई काठमान्डू !

SKU: 460352477_NP-2062869723 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “GAINDA TIMES by BUDDHISAGAR, Fiction Books, Paperback, Published By Sangrila Books”


There are no reviews yet.

Vendor Information

Shopping cart0
There are no products in the cart!
You may be interested in…
Continue shopping
0

Select at least 2 products
to compare

Share to...