Books
Educational Book House MAHAYUG BY SEEMA AAVAS , Fiction Books, Softcover, Published By Book Holl
₨ 699.00
स्त्रीले शरीरको सीमातीत शक्ति र आत्मालाई चिनेपछि आफूलाई मात्र होइन, सारा मानवता र सृष्टिलाई नै नयाँ उज्यालोतर्फ डोऱ्याउने सामर्थ्य राख्छन् । आत्मजागृति एक व्यक्तिको मात्र नभई पिंढीदेखि पिंढीसम्मको चेतना हो । त्यही चैतन्यका चार पुस्ताको कथामाला हो- महायुग । सामाजिक सम्मोहनको घेरामा बाँधिएर पनि स्त्रीहरूभित्र अवचेतन रूपमा गहिरो मौनता बाँचिरहेको हुन्छ । त्यही मौनतालाई नै उनीहरू आफ्नो अस्तित्व, आत्मशक्ति र बोधसहित आवाजमा बदल्न सक्षम हुन्छन् । नीलाञ्जनादेखि यक्षिणीसम्मको यात्रा स्त्रीभित्रै सुरु भएको पुनर्जागरण, समयको पुकार र मार्गदर्शन हो । त्यही स्त्रीतन्त्रको कथा हो- महायुग |
Based on 0 reviews
Be the first to review “Educational Book House MAHAYUG BY SEEMA AAVAS , Fiction Books, Softcover, Published By Book Holl”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.