,

DHEEMAHI BY JAYARAM TIMILSINA, Fiction Books, Paperback, Published By PAGE TURNER


 455.00

मान्छेभित्र आत्मद्वन्द्वका कारक कति छन्, त्यसको सूची बनाउन सम्भव छैन, सायद । तर, त्यस्ता द्वन्द्वका स्थायी निकास छन् वा छैनन्, यो बहसको विषय हो । द्वन्द्व व्यवस्थापनका सूत्रबद्ध उपकरणले समस्याको शमन गरेको देखिए तापनि तिनले केही दाग, इख वा असन्तुष्टि छोडेकै हुन्छन् भन्ने अनुभव जताततै छ । आत्मद्वन्द्वको हकमा पनि यसको व्यवस्थापन त्यति सहज देखिएको छैन । अति प्रतिभाशाली भनिएका र संसारका धेरै क्लिष्ट रहस्य बुझेका कतिपयले मानसिक द्वन्द्वलाई व्यवस्थापन गर्न नसकेर आत्महत्याको बाटो पनि रोजेका छन् । कतिपय भने मौन-मौन गहन साधनाको बाटो रोज्छन् र द्वन्द्वका सांसारिक कारकबाट आफूलाई पूर्णतः असंलग्न राख्ने बाटोतिर लाग्छन् । एक कर्मशील एवम् अन्तरजगत्‌को मन्थनमा नै रमाउने जयराम तिमल्सिनाको पहिलो कृति ‘धीमहि आत्मद्वन्द्व व्यवस्थापनका यिनै विकल्पहरूको आख्यानिक खोज हो ।

SKU: 457325721_NP-2033762595 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “DHEEMAHI BY JAYARAM TIMILSINA, Fiction Books, Paperback, Published By PAGE TURNER”


There are no reviews yet.

Vendor Information

Shopping cart0
There are no products in the cart!
You may be interested in…
Continue shopping
0

Select at least 2 products
to compare

Share to...