Baghko Astu By Hemanta Mishra,Non- Fiction, Paperback, Published By Fine print


₨ 640.00

बाघ शताब्दीऔँदेखि मानिसलाई एकसाथ सम्मोहित र भयभीत पार्दै आएको पृथ्वीकै रोमाञ्चक एवम् विस्मयकारी प्राणी हो ।
बढ्दो मानव मानव जनसङ्ख्या र घट्दो र घट्दो प्राकृतिक बासस्थानका कारण दिनप्रतिदिन यसको अस्तित्व सङ्कटमा मात्रै छैन, यसका थुप्रै प्रजाति पृथ्वीबाट लोप भइसकेका छन् । त्यसमाथि अवैध सिकार, तिनका अङ्ग तस्करीदेखि कालोबजारी र अनावश्यक मानव हस्तक्षेपले पृथ्वीमा स्वतन्त्र विचरण गर्ने बाघको आयतन साँघुरो बनाउँदै लगेका छन् । यही सङ्कटसँग जुध्न बाघ कहिलेकाहीँ नरभक्षीसमेत बन्ने गरेका छन् ।
बाघको अस्तु यी सबै चासो, चिन्ता र सरोकारमा केन्द्रित छ । बाघ संरक्षणको महत्त्व, मानिस र प्रकृतिबीचको सन्तुलन एवम् एक साधारण व्यक्तिले बाघप्रतिको आफ्नो बुझाइ र व्यवहारमा ल्याउन गरेको परिवर्तनको असाधारण प्रेरणादायी कथा हो । सरल भाषामा आमपाठकले बुझ्ने गरी लेखिएको यस किताबले बाघको अद्वितीय सौन्दर्यसँग परिचय गराउँछ नै, तिनीहरूको संरक्षणका लागि भएका विश्वव्यापी पहल र कठिनाइप्रति ध्यानाकर्षणसमेत गराउँछ ।

SKU: 407685364_NP-1748370080 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Baghko Astu By Hemanta Mishra,Non- Fiction, Paperback, Published By Fine print”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
You may be interested in…
4.2 Liter Air Fryer
₨ 12,680.00 ₨ 13,340.00
4 Liter Air Fryer
₨ 13,870.00 ₨ 14,600.00
Continue shopping
0

Select at least 2 products
to compare

Share to...