,

Sandaju (Nepali) By Subhash Ghimire


₨ 650.00

“मलाई यसअघि मृत्युको डरले कहिल्यै भयभीत बनाएन । आफ्नै लागि त म मृत्युसँग अहिले पनि डराएको छैन । तर अहिले मृत्युको सम्भावना नजिकै छ भन्ने आभास हुँदा म व्यग्र बनेको छु । शीलाले त्यो पीडालाई कसरी झेल्न सक्ली ? मलाई माया गर्ने मानिसहरू कति विह्वल होलान् ? मेरा त्यति धेरै अपूरा कामहरू छन् । मेरो कल्पनामा धेरै कथा र उपन्यासका विषयवस्तुहरू छन् । एउटा उपन्यासको खेस्रा भर्खर सकेको छु । अब त्यसलाई साफी गर्नु छ । मेरा कैयौँ राजनीतिक योजनाहरू छन् । मृत्यु आइहाल्यो भने त मेरा सबै सपनाहरू, कल्पनाहरू, योजनाहरूमा पूर्णविराम लाग्नेछ ।”

SKU: 407715283_NP-1748410008 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Sandaju (Nepali) By Subhash Ghimire”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...