ग्रीक दन्त्यकथाहरू आफैमा अनौठा छन् । तिनीहरू बहादुरीका लागि प्रेरणाका स्रोत बनेका छन् । नैतिकताका पाठ पढाउन सक्षम भएका छन् । आदर्श के हो, त्यस बारे बताउँछन् । असत्यको हार र सत्यको जीतलाई मूल मन्त्र बनाउन सफल भएका छन् । अन्त्यमा परिश्रम गर, त्यसैमा रमाऊ । ठगी र बेइमानी जीवन होइन भन्ने मीठो सन्देश सुनाएर विदा भएका छन् । त्यसैले सदा सर्वदा अमर भएका छन्, ग्रीक पुराणहरू । यस्ता अमर र अनौठा कथा पढेर अहिलेका बालबालिकाहरूले पनि मनोरञ्जन प्राप्त गर्न सकून् आफ्नो चरित्र निर्माण गर्न सफल होऊन् भन्ने उद्देश्यले यो पुस्तक प्रकाशन गरिएको हो । यो पुस्तक सबैको लागि उपयोगी हुनेछ ।
Based on 0 reviews
Be the first to review “Anutha Kathaharu (Nepali) by Bishnu Adhikari”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!



















There are no reviews yet.