Veniceko Byapari (Nepali) by William Shakespeare


₨ 175.00

अदालतमा मानिस खचाखच भरिएका छन् । भेनिसको एक व्यापारी साइलकले छुरी उचालेर एन्टोनियोको छातीबाट एक पाउण्ड मासु लुछ्नै आँटेको छ । एन्टोनियो साथीलाई रिन मागिदिँदा जमानी बसेको थियो । साथीले तोकिएको समयमा रिन तिर्न नसकेपछि शर्तबमोजिम ऊ आफ्नो ज्यान दिन तयार भएको छ र साइलक उसको ज्यान लिन हतारिएको छ । अदालतमा सन्नाटा छाएको छ । न्यायाधीश र देशका ड्यूकले समेत मानवताविरूद्ध यस्तो जघन्य अपराध नगर्न साइलकलाई सम्झाउन सकेनन् । साइलक एन्टोनियोलाई मारेरै सन्तोष लिने अडानमा छ ।

SKU: 1516679514_NP-12328638538 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Veniceko Byapari (Nepali) by William Shakespeare”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
Continue shopping
0

Select at least 2 products
to compare

Share to...