GIRIJA PRASAD KOIRALAKA AAPHNAI KURA BY JAGAT NEPAL, Non-Fiction Books, HB


₨ 670.00

देशको परिस्थिति हेर्दा सबैलाई समेटेर जानुपर्ने देखियो । फेरि कम्युनिस्ट पनि त परिवर्तित वा परिमार्जित हुन सक्ने रहेछन् । पहिलेको माले (हाल एमाले) ले पनि त त्यो बेला मान्छे काटेकै हुन् तर पछि क्रमशः संसदीय प्रजातन्त्रमा आए । मलाई लाग्यो, प्रजातन्त्रवादीले गैरप्रजातन्त्रवादीलाई पनि प्रजातन्त्रको बाटोमा लैजान उनीहरूको मन परिवर्तन गराउने रणनीतिमा जानुपर्छ । यसै विश्वास र मान्यताका साथ मैले कम्युनिस्टरूसँग हातेमालो गरेर अघि बढ्ने रणनीति लिएको हुँ । माओवादीलाई राजनीतिको मूलधारमा ल्याउन सकिन्छ; बन्दुकभन्दा विचार शक्तिशाली छ भन्नेमा दृढ भएर नै मैले उनीहरूलाई शान्ति प्रक्रियामा ल्याउने प्रयास थालेको हुँ । कट्टर कम्युनिस्टविरोधीका रूपमा चिनिएका कारण मैले राजनीतिक रूपमा निकै सङ्घर्ष र अवरोधको सामना गर्नुपर्यो ।

SKU: 464166397_NP-2081441343 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “GIRIJA PRASAD KOIRALAKA AAPHNAI KURA BY JAGAT NEPAL, Non-Fiction Books, HB”


There are no reviews yet.

Vendor Information

Shopping cart0
There are no products in the cart!
You may be interested in…
Hot & Normal Water Dispenser
₨ 3,780.00 ₨ 4,190.00
1200 Watt Steam Iron
₨ 1,440.00 ₨ 1,600.00
2200 Watt Steam Iron
₨ 2,800.00 ₨ 3,110.00
Continue shopping
0

Select at least 2 products
to compare

Share to...