देशका कुनाकन्दरा घुमेर आफूले भेटेका मान्छेबारे लेख्ने पत्रकार तथा लेखक मोहन मैनालीले यसपटक नेपाल र अंग्रेजबीच २०९ वर्षअघि भएको भीषण लडाइँबारे लेखेका छन् । यसका लागि उनी त्यो लडाइँ लडी जान्ने, भोगी जान्ने र देखी जान्ने मानिसका बयानमा भर परेका छन् । सुनी जान्ने मानिसका कुरामा आक्कलझुक्कलमात्र भर परेका छन् । भावनामा बगेर तथ्य बिगार्ने मान्छेको कुरा उनले सुनेका छैनन् ।Publisher: Book HillCover: PaperbackPages: 285 PagesGenre: Non-FictionAuthor: Mohan Mainali ISBN: 9789937753555Dimension: 21cm*14cm*2cm
Based on 0 reviews
Be the first to review “Mukam Ranamaidan”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!


















There are no reviews yet.