एटिमक ह्ययाविट्रस लेखक जेम्स िक्लयर


₨ 800.00

हरेक दिन एक प्रतिशत सुधार गर्ने क्रान्तिकारी तरिका मानिसलाई लाग्छ, जीवनमा परिवर्तन ल्याउन ठूलै योजना चाहिन्छ तर विश्वप्रसिद्ध बानीविज्ञ जेम्स क्लियरले अर्कै तरिका पत्ता लगाए । उनका अनुसार स-साना निर्णयको संयुक्त प्रभावले मात्रै वास्तविक परिवर्तन हुन्छ । दैनिक दुईपटक पुस-अप गर्ने, पाँच मिनेट छिटो उठ्ने वा एक पृष्ठ बढी पढ्नेजस्ता स-साना बानीका उदाहरण दिन्छन् उनी । स-साना फेरबदल जीवन नै उलटफेर पारिदिने परिवर्तनमा विकसित हुन सक्छन् भन्ने कुरा क्लियरले यो अभूतपूर्व किताबमा स्पष्ट पारेका छन् । उनी मनोविज्ञान र स्नायुविज्ञानका खोजको निष्कर्षमा टेकेर स-साना बानीको महत्त्वबारे चर्चा गर्छन् । साथै, जीवनमा उलटफेर ल्याउन सक्ने केही सजिला तरिका पनि सुझाउँछन् । अनेकौं तरिका सूत्रबद्ध तवरमा सिकाउँदै किताबले शुरुदेखि समापनसम्म व्यवहार परिवर्तनका चार नियम सम्झाउँदै जान्छ । स-साना बानीको सुधारले सफलता हासिल गरेका अनेकौं प्रसिद्ध मानिसका कथा यस पुस्तकका थप आकर्षण हुन् ।

SKU: 1517605860_NP-12336093060 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “एटिमक ह्ययाविट्रस लेखक जेम्स िक्लयर”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
You may be interested in…
Continue shopping
0

Select at least 2 products
to compare

Share to...