,

Mutuko Katha By Dr. Rajendra Koju, Health Book,


₨ 500.00

डा. राजेन्द्र कोजु हाम्रा डाक्टर – लेखकहरूमाझ अग्रपङ्क्तिमा उभिनुहुन्छ । – केदारभक्त माथेमा अस्पतालमा मिनेटैपिच्छे ‘डा. साब’ भनेर बोलाएको सुन्दासुन्दा ‘म मानिसमात्रै भएर बाँच्नै पाइनँ’ जस्तो लाग्छ होला ! तपाईं त्यसरी मानिस भएर हाम्रा लागि भगवान् बन्नुभएको हो । तपाईंका लेख-रचनाहरू पढ्दा स्वस्थ जीवनशैलीका निम्ति लेखिएको असल साहित्य पढेजस्तो लाग्छ । तपाईं त्यसरी लेखक भएर हाम्रा लागि पथप्रदर्शक बन्नुभएको हो । यसरी मानिस र साहित्य दुवैलाई बचाउने डा. राजेन्द्र कोजुको यो किताब हरेक नेपालीको घरघरमा अनिवार्य हुनुपर्नेछ । -हरिवंश आचार्य

SKU: 180755071_NP-1211274106 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Mutuko Katha By Dr. Rajendra Koju, Health Book,”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...