,

Mangali Kusum (Nepali) by Dharmaraj Thapa


₨ 500.00

पचास लाख दाना हीरा भए पनि एक दाना मोती छैन भने त्यो हाम्रो साहित्यमा ‘मोतीराम’ नहुनुजस्तै अभाव हो । धर्मराज हाम्रो साहित्यको ठूलो अभावका पूर्ति हुन् । उनको काव्य गुण ‘आदर्श राघव अथवा ‘शाकुन्तलभन्दा मात्रै भिन्न होइन, तरुण तपसी’ र ‘राजेश्वरी’ भन्दा पनि भिन्न छ । अरू कवि जनतालाई देखाउन, सम्झाउन, बुझाउन, पढाउन, उठाउन र डोऱ्याउन खोज्दछन् भने धर्मराज जनतामा पसेर उनलाई उनकै भाषामा चेतना दिँदै बोलाउन खोज्दछन्— मङ्गली कुसुम’ प्रत्यक्ष साक्षी छ । — बालकृष्ण सम धर्मराजजी ! यी आँसुले रुझाएका सुन्दर सुकुमार फूलमा मैले नेपाली नर र नारीको अनुहार देखें अनि गोरखकालीको कान्ति र गोरखनाथको शान्ति देखें । नेपाली वनको फूल झरेर गए पनि यो नेपाली मनको फूल झरेर जानेछैन — माधव घिमिरे मङ्गली र कुसुम मानवतावादको फूलबारीमा फुलेका प्रेमी-प्रेमिका हुन् । उनीहरूको मर्म पोतिएको वियोगको कारुणिक कथाले हाम्रो समाजको शोषण र विभेदको चूडान्त कथा कहेको छ । धनको तमकले र पुख्र्यौलो गमकले अनमत्त भएका भालुसिङजस्ता शोषक अपराधको मनोदशाले विह्वल भई घर-गाउँलेका अगाडि आत्महत्या गरेको कथाले नेपाली समाजको इतिहास साक्षी राख्दै वर्तमानलाई विद्रूप प्रश्न गरेको छ

SKU: 1543355016_NP-12357978773 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Mangali Kusum (Nepali) by Dharmaraj Thapa”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...