,

Kehi Mitho Baat Gara (Nepali) By Kali Prasad Rijal


₨ 525.00

कुरा गर्दागर्दै यो रात बित्न लाग्योफुकेर त्यो दियो निभाइदेऊ न बिन्तीकतै उनी मीठो बात गरिरहेका हुन्छन्, कतै मुटुमाथि ढुङ्गा राखी हाँसिरहेका ।कतै उनी झरेको पातझैँ भएर हाँसो लुटाएर आफू आँसुमा डुबिरहेका हुन्छन् ।कतै उनी फूलको धारले रेटेको देखेपछि छल्किदै आँखामा बगिरहेका हुन्छन् ।सहरमा ओत लाग्ने ठाउँको खोजीमा कतै उनी एक्लै लरलर हिँडिरहेका देखिन्छन् ।कतै उनी रातमा कुरा गर्दागर्दै दियो निभाइरहेका हुन्छन् ।कालीप्रसादका नयाँ पुराना गीत र कविता एकै ठाउँ राखेर सङ्गीतकार आभासले उनका केही रचनाको नोटेसनसहित तयार पारेको कृति हो- ‘केही मीठो बात गर’ ।

SKU: 347395797_NP-1525844592 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Kehi Mitho Baat Gara (Nepali) By Kali Prasad Rijal”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...