,

Draupadi Abashes By Neelam Karki Niharika


₨ 640.00

पचासको दशकदेखि नेपाली साहित्यमा सक्रिय नीलम कार्की निहारिका २०५१ सालमा पुस्तक प्रकाशन गरी नेपाली वाङ्मयमा विधिवत् प्रवेश गरेकी हुन् । शुरुवाती चरणमा कविता लेखनमा बढी सक्रिय निहारिका राष्ट्रिय कविता महोत्सव (२०५७) बाट पुरस्कृत छन् । साठीको दशकबाट आख्यानमा केन्द्रित निहारिका अर्की आइमाई उपन्यासका लागि सर्वोत्कृष्ट डायस्पोरिक महिला लेखक (२०७०), चीरहरण उपन्यासका लागि पद्मश्री साहित्य पुरस्कार (२०७२) र योगमायाका लागि मदन पुरस्कार (२०७४)बाट समेत पुरस्कृत छन् ।’इतिहासको पुनर्जागरण र संस्कृतिको हस्तान्तरण पनि सर्जकको दायित्व हो भन्ने मान्यता राख्ने निहारिका नेपाली साहित्यमा जिम्मेवारीपूर्ण लेखनको प्रतिनिधि लेखकको रूपमा स्थापित छिन् । कर्णाली प्रदेश, त्यसमा पनि हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित द्रौपदी अवशेष एक सांस्कृतिक उपन्यास हो ।

SKU: 296489241_NP-1371208508 Categories: ,

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “Draupadi Abashes By Neelam Karki Niharika”


There are no reviews yet.

Vendor Information

Shopping cart0
Continue shopping
0

Select at least 2 products
to compare

Share to...