म सजायको खोजीमा भौंतारिएको छु परीजी ! म आफ्नै प्रेमिकाको हत्या गरेर फरार भएको मस्ट वान्टेड क्रिमिनल हुँ ।
– अगर अन्नत
तपाईंले बिस्तारै बुझ्नुहुन्छ आमा ! ऐले नै सबै कुराको बेलीविस्तार लगाउने तागत मसँग छैन । मेरो मन अनियन्त्रित भएको छ । पतिवियोगमा म रूनसम्म पाइनँ । – एलिरा मासिक
मैले त प्रेमिका भन्ने शब्द नै बिर्सेको रहेछु । तिमीले भनेपछि पो सम्झिएँ । एकपटक एउटी मुर्दा मनपरेकी थिई । उसको मुटु कोमल र निश्चल थियो । डाक्टर जता राख्दिए पनि हुन्छ भन्थे, तर मैले उसको मुटु सही ठाउँमा राखेर सिलाइदिएको थिएँ ।
– लासदास
पुस्तकहरुमा जवाफ हुन्छ भन्ने कुरा नितान्त भ्रम हो । तपाईं यो भ्रमबाट उम्किन सक्नुपर्छ ।
– किताबपाले
Based on 0 reviews
Be the first to review “MAHABEE MIKA By Prakash Panth”
Vendor Information
- Store Name: Educational Book House
- Vendor: Educational Book House
- No ratings found yet!


















There are no reviews yet.