America : Sapana Ra Bipana (Nepali) By Kamal Raj Adhikari


₨ 795.00

कमल राज अधिकारी
कमल राज अधिकारी पाल्पा, तानसेनमा जन्मनु भएको हो। उहाँले त्रिचन्द्र कलेजबाट बि.ए. र त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी भाषाशास्त्र र साहित्यमा एम.ए. गरी कलेज अभ एजुकेशन कीर्तिपुर, काठमाण्डौंमा अङ्ग्रेजी साहित्य र भाषाशास्त्र पढाउनु हुन्थ्यो । उहाँ सन् १९८२ मा अमेरिकाको द युनिभर्सिटी अभ टेक्सस एट अस्टिनमा जानु भयो । उहाँ अङ्ग्रेजी भाषाशास्त्रमा पीएचडी गर्न जानुभएको थियो र अध्ययनको क्रममा उहाँले सन् १९८८ मा A Concise English-Nepali- Nepali-English Dictionary प्रकाशित गर्नु भयो । पछि उहाँले आफ्नो अध्ययनको विषय परिवर्तन गरेर मानवशास्त्र अन्तर्गत सन् १९९३ मा नेपालका मगरहरूको बारेमा विद्यावारिधि लिनु भयो । फलस्वरूप सन् २०२५ मा सोसल सायन्स बाहा, काठमाण्डौंद्वारा ‘At the Confluence of History and DevelopmentM The Quest for Magar Identity’ प्रकाशन भयो ।
‘अमेरिकाः सपना र विपना’ उहाँको तेश्रो कृति हो ।
उहाँ आफ्नी श्रीमती मीना अधिकारीसँग अस्टिन, टेक्ससमा बस्नुहुन्छ । तर उहाँ र उहाँकि श्रीमती बरोबर नेपाल आइरहनु हुन्छ । उहाँका जेठा छोरा काञ्चन अधिकारी, उहाँको पैत्रिक घर पाल्पा, तानसेनमा व्यक्तिगत विकासका सहायक र समुदाय निर्माणमा सक्रिय हुनुहुन्छ । उहाँकि छोरी कामना अधिकारी र कान्छा छोरा कामेश अधिकारी टेक्सस मै बस्दछन् ।
एडुकेशनल पब्लिशिंग हाउस जमल, काठमाडौं, नेपाल ।

SKU: 1517554097_NP-12336412678 Category:

Based on 0 reviews

0.0 overall
0
0
0
0
0

Be the first to review “America : Sapana Ra Bipana (Nepali) By Kamal Raj Adhikari”


There are no reviews yet.

Vendor Information

This will close in 0 seconds

Shopping cart0
There are no products in the cart!
You may be interested in…
Continue shopping
0

Select at least 2 products
to compare

Share to...